एनआरएनए यूकेकी उपाध्यक्ष राईद्धारा ५ सय स्वयंसेवकलाई निशुल्क खाना वितरण

लन्डन । एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राईले ग्लोस्टरस्थित चर्च डाउन सर्जरीमा ‘कोभिड १९’ भ्याक्सिन दिन खटिएका स्वयंसेवकहरुलाई निशुल्क खाना उपलव्ध गराएकी छन् । राईले शनिबार करिब डेढ सय जनालाई गोर्खा करी एन्ड राइस उपलब्ध गराएकी हुन् । उनले त्यहां खटिने करिब ५०० जना स्वयंसेवकलाई विभिन्न चरणमा खाना खुवाउने बताएकी छन् । ‘कोभिड १९ महामारी … Continue reading एनआरएनए यूकेकी उपाध्यक्ष राईद्धारा ५ सय स्वयंसेवकलाई निशुल्क खाना वितरण